आज अक्षय तृतीय, सातु र सर्बत खाने दिन  

कला

काठमाडौँ । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्बत पानी दान गरी यो पर्व मनाइएको छ ।

शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्बत र जौको सातु खाने पर्वको रूपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *