कलैयामा अवैध भट्टी नष्ट

घटना

हिजो मिति २०८०।०६।२४ गते जिल्ला प्रहरी कार्यालय, बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीद्वारा निम्न स्थानमा जिल्ला प्रहरीले अवैध भट्टीे नष्ट गरोका छ । बाराका जिल्ला प्रहरीले अवैध भट्टी ः जिल्ला बारा जीतपुर सिमरा उ।म।न।पा।  ३ रामवन टाँडि २ ठाउँमा , जिल्ला बारा कोल्हवी न पा ८ नयाँ बस्ती ३ ठाउँमा , जिल्ला बारा कोल्हवी न पा १० बसन्पुर्वा ५ ठाउँमा र देवताल गा पा ५ पिप्राढी ३ ठाउँमा अवैध भट्टी पाइएको थियो । प्रहरीले : मदिरा राख्ने ड्रम ३८ वटा, मदिरा राख्ने ठुलो भाडा १ वटा ,मदिरा राख्ने जरकिन १ वटा बरामद गरेका थिए । नष्ट गरिएका सामानहरू कच्चा पदार्थ ४,२००।– लिटर र तयारी मदिरा १२०।– लिटर रहेको बारा मातहत समेतबाट खटिएको प्रहरी जिल्ला प्रहरीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *