तनहुँ-१ मा रास्वपा को स्वर्णिम वाग्ले विजयी

राजनीति

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्।

निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्।

स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत् प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *