दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ सबै २०८१ आश्विन ६, आईतवार १८:०१Base24 NewsLeave a Comment on दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ Oplus_131072 भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।