नेपाल टेलिकमको नेटवर्कमा समस्या

सबै

नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको छ। मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन  नेटवर्कमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत  कुनै जानकारी दिएको छैन । टेलिकमको कन्ट्रोल सस्टमको हार्डवेयरमा समस्या आएकाले साढे ४ बजेपछि करिब १५ मिनेट सेवा प्रभावित भएको हो । हामीले समस्या समाधान गरेर सेवा सञ्चालनमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *