पोखरा उडेका यति र श्री एयरका जहाज काठमाडौं फर्किए घटना २०८० आश्विन १५, सोमबार ११:२१base24newsLeave a Comment on पोखरा उडेका यति र श्री एयरका जहाज काठमाडौं फर्किए सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका विमान काठमाडौं नै फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन्