बारा : बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलम र घुसुकपुर बिच बाटोमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा पुगेको थियो।हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न सकेको छैन ।
बाकी थाप जन्कारी आउन बाकी छ।
