भूकम्पको धक्का महसुस

सबै

शुक्रबार राति ११ः ४७ बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

थप जानकारी आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *