मनहरीमा भैँसी ले मार्यो बाघको

घटना

मकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मारिएको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयाे ।

मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा स्थानीय बल बहादुर राईको गोठमा पसेर बाघले भैँसीलाई आक्रमण गरेको थियो । तर उल्टै भैँसीको आक्रमणबाट बाघको मृत्यु भएको छ । 

बाघले आक्रमण गर्दा भैँसी पनि घाइते भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *