सर्वोच्चको फैसला लगत्तै नेपालगन्जबाट रिगल पक्राउ घटना नेपाल २०८० कार्तिक १६, बिहीबार १६:४७Base24 NewsLeave a Comment on सर्वोच्चको फैसला लगत्तै नेपालगन्जबाट रिगल पक्राउ काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।