सिमलताल पहिरो: गोलाघाटमा भेटियो एक यात्रुको शव

सबै

सिमलताल पहिरो: गोलाघाटमा भेटियो एक यात्रुको शव शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए। उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *