५ हजार तलब पाउने बारेमा भलिबल राष्ट्रिय खेलाडी प्रतिभा माली भन्छिन्, “हामीले तलब पाउने गरेका छैनौँ ।
हामीलाई अमेरिकामा बस्ने पुर्व भलिबल खेलाडीहरूको सहयोग आएको छ । अरूको बारेमा होइन, मैले चै भलिबल नखेलेको भए यति पनि कमाउन सक्ने थिइन ।
मलाई तलब चाहिन्छ भन्ने लागेको छैन । यो काम पनि होइन र तलब पाइन्छ भनेर खेल्न थालेको पनि होइन । हरेक खेलमा केहि जितिएको छ । त्यसले खर्च टरेको छ ।
परिवारको सपोर्ट पनि छ । यसैले तलब पाइएन भन्ने नै लाग्दैन मलाई त ।”
