अर्नाको पुरस्कार सबै खेलाडीलाई आज सर्वाधिक पाउनेमा विवेक यादव खेलकुद २०८० कार्तिक १७, शुक्रबार १९:२६Base24 NewsLeave a Comment on अर्नाको पुरस्कार सबै खेलाडीलाई आज सर्वाधिक पाउनेमा विवेक यादव टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्नाबाट सात लाख ९१ हजार जितेका छन् ।