आफैले शारीरिक सम्बन्ध राखेकी युवतीको भिडीयो बनाएर पैसाको बार्गेनिक गर्ने युवक पक्राउ

सबै

आफैले शारीरिक सम्बन्ध राखेकी युवतीको भिडीयो बनाएर पैसाको बार्गेनिक गर्ने युवक पकाउ परेका छन् । युवति सँग शारीरिक सम्बन्ध राखि त्यसको फोटो भिडियो बनाई पैसाको बार्गेनिङ गर्दै आएका युवकलाई काठमाडौंमा प्रहरीले प्रकाउ गरेको छ।

आपराधिक लाभ लिने गरेको आरोपमा म्याग्दीका म्याग्दी नगरपालिका ५ का ३० बर्षिय सन्तोष किसानलाई प्रहरीले प्रकाउ गरेको हो । उनि गत स्थित काठमाडौँ कटिशोर क्षेत्रबाट प्रकाउ परेका हुन्। प्रहारीका अनुसार सन्तोषले शारिरिक सम्पर्क पछि गोप्य अङ्गको फोटो भिडियो बनाएका थिए त्यस पछि त्यही भिडियो फोटो देखाउदै युवति सँग पैसा मागेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *