काठमाण्डौमा भूकम्पको धक्का

समाचार

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *