कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित मदिराको विज्ञापन

नेपाल घटना

कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित मदिराको विज्ञापन भएको थियो। जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन” भन्ने व्यवस्था रहेको साथै विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा “प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ।

नियमनकारी निकाय के हेरेर बसेका छन् ?के कानुन नलाग्ने होर ठुलो मीडीया लाई?

Leave a Reply

Your email address will not be published. Required fields are marked *