को हुन् निर राज गिरी, नजिक बाट चिन्नुस

घटना नेपाल राजनीति

बुवा शम्भु राज गिरी र आमा विमला देवी गुरीका कान्छो छोरा हुन् ।त्यति बेला पनि गिरीले एसएलसी सम्म अध्ययन गरेपछि वि.सं २०१६ सालमा जन्मेका गिरी २०५० सालमा सक्रिय राजनीतिमा लाग्नु भएको थियो।  गाविसको निर्वाचन २०५४ सालमा महुवन गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।त्यसपछि लगातार सेवा गरिरहेका गिरीले देशमा निर्वाचन नभएकाले कारणले निर्वाचनमा फेरि भाग लिन सकेका थिएनन्।

देशमा संघीयता कार्यान्वयन भएपछि २०७४ सालको निवार्चन नेकपा एमाले तर्फ बाट सखुवा प्रसौनी गाउँपालिकाकाे अध्यक्ष पदको उम्मेदवार भई छिनो मतले उप विजेतामा सीमित हुन पुगेको थियो किनकि मधेश आन्दोलनले गर्दा पनि र पार्टी र पार्टीका नेता राजकुमार गुप्तले  असहयोग गरेकाले यस्तो हार हुने पुगेको थियो। जब प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा राजकुमार गुप्ता उम्मेदवार भएको बेला उनले कार्यकर्ताको पहलमा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी संग टीका लगाइ र आगामी दिनमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारकाे टिकट दिने आश्वासन दिएर प्रवेश गराए। जब स्थानिय तहकाे निर्वाचन २०७९ सालको हुने आएको बेला पनि टिकट मिल्ने सात प्रतिशत पार्टीले दिन वचन दिएको थियो। अनि मानोयनन् दिने एकदिन पहिला राति ७ बजे टिकट काे पाएको पार्टीले जानकारी दिएका थिए । गाउँमा मनोयनन् काे लागि बाजा गाजा सहित जाने तयारी भई सकेको बेला सूचना आयो कि टिकट अर्को नेता लाई पाइसके। त्यो सूचना सुन्ने बितिकै नेपालीका कांग्रेसका सखुवा प्रसौनी गाउँपालिका वाड ३ देखि ६ सम्मका वाड अध्यक्षका उम्मेदवार सहित राजीनामा दिएका थिए त्यसले गर्दा नेपालीका कांग्रेस पर्सका सभापति जनार्दन सिंह क्षेत्री लगायतका नेताहरुले अनुरोध गरी भन्नु भयो कि म जिल्ला समन्वय समिति पर्साको सभापतिमा उम्मेदवार हुदैन त्यही भएर हजुरले उम्मेदवार हुन लाई पार्टी बाट कम से कम वाड सदस्को उम्मेदवार रही जितेर आउनुस् । निर्वाचनमा वाड पूरा पायनल जितेका गिरी नेपाली कांग्रेसका नेताले बधाई समेत दिएनन्।

गिरीले नेपाली कांग्रेसका नेतालाई भन्नु भयो कि  ‘ पूर्व मन्त्री सुरेन्द्र चौधरी नेताजी लाई मेरो गाउँमा नआउन आग्रह गरे यदि मेरो गाउँमा केही भएँ भने म जिम्मार छैन किनकी टिकट खरिद बिक्री गरेका जनताले जानकारी भई सकेको थियो त्यही भएर जब गिरी गाउँमा घर दैलो गरिरहेका बेला चौधरी गाउँमा पुगे अनि कार्यकर्ता जुन टाउकोमा राख्ने त्यो दिन हात पात समेत गरे अनि यो कारण ले गर्दा पार्टीले जबाब मागेको समेत थियो । जब जिल्ला समन्वय समितिकाे निर्वाचन उम्मेदवारी हुने बेला अर्को नेता लाई उम्मेदवार बनाएका थिए।

लगातार ढोका पाई रहेका गिरीले गाउँपालिका अध्यक्ष जसवन्त यादव र संविधान सभा सदस्य एबम नेकपा एमालेका जिल्ला सह इन्चार्ज राजकुमार गुप्ता गिरीको घरमा आएर प्रदेश सभा सदस्यकाे टिकट दिने बचन सहित पार्टी प्रवेश गराएर नेकपा एमाले क्षेत्रिय प्रदेश समन्वय कमिटी,जिला कमिटी र प्रदेश कमिटी बाट एकल नाम सिफारिस भएर फेरि पनि टिकट खरिद बिक्री गरी जसपा बाट प्रवेश गरेका नेता लाई टिकट दिए । त्यसपछि जनभावनाको कदर गर्दै गिरीले स्वन्तन्त्र उम्मेदवारी दिएका छन्।

साथैले उहाँले निर्वाचन आयोगले जीप छाप प्रदान गरेकोछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *