गलकोटमा सरकारी पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु

सबै

गलकोट नगरपालिका वडा नं – २, भुङ्खानीमा रा १ झ २०० नम्बरको सरकारी पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ भने एक जना घाइते हुनुभएको छ। साथै अन्य जानकारीको लागि खोजिकार्य जारि रहेको छ ।

पिकअप मध्यपहाडी लोकमार्ग देखि झन्डै ३०० मिटर तल खसेको छ। तल खस्दा २ जना महिला र १ जना पुरुषको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।त्यस्तै दुर्घटनामा परि घाईते १ जना पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाईएको छ ।

घटनाको थप विवरण आउन बाँकी !

Pic. Tanka Karki

Leave a Reply

Your email address will not be published. Required fields are marked *