
चितवन। चितवनको कालिका नगरपालिकामा सालको गोलिया फेला पारी प्रहरीले सामुदायिक वनको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (मंगलबार) दिउँसो दुई बजे कालिका ६ बाग्लुङ टोलमा प्रहरी चौकी खोलेसिमलबाट खटिएको गस्ती टोलिले सालको गोलिया थान- ४ फेला पारी उदयपुर सामुदायिक वनको जिम्मा लगाएको हो ।


