टस गुमाएर पहिला ब्याटिङ गरेको पिएनजी ९५ रनमा अल आउट, सन्दीप लामिछानेले लिए पाँच विकेट#NepalvsPng #cricket खेलकुद २०७९ फाल्गुन २९, सोमबार १२:४७Base24 NewsLeave a Comment on टस गुमाएर पहिला ब्याटिङ गरेको पिएनजी ९५ रनमा अल आउट, सन्दीप लामिछानेले लिए पाँच विकेट#NepalvsPng #cricket आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्यो।