
नेपाली काङ्रेस जिल्ला कार्य समिति पर्साको निर्देशनमा सखुवाप्रसौनी गाउँपालिका कार्य समितिको आयोजनमा ४० औ बि.पि.स्मृति दिवशको अवशरमा सखुवाप्रसौनी-१ मधुवन मथवलको अगुवाइमा शिवधाम परिसरमा आज बृक्षारोपण कार्यक्रममा गरिएको छ !

कार्यक्रम को अध्यक्षमा वडा कार्य समिति उपसभापति बिश्वनाथ पटवारि ज्यु, प्रमुख अतिथि पुर्ब मन्त्री एवम बौद्धिक ब्यक्तित्व मा.सुरेन्द्र प्रसाद चौधरी ज्यु, बिशिस्ट अतिथि जिल्ला सदस्य आ.दाइ चन्द्रकिशोर चौधरी, जिल्ला सदस्य आ.दाइ शैलेन्द्र यादव अतिथि प्रदेश समिती सभापति प्रेम शंकर मुखिया ,महाधिवेशन प्रतिनिधि रितनारायण चौधरी लगायत पार्टी प्रती आबद्ध सम्पुर्ण काङ्ग्रेसि जन,संघ संगठन र भात्री संगठनमा आबद्ध सम्पुर्ण महानुभावको उपस्थितिमा ३०० थान विभिन्न प्रजातिका बृक्षहरु बृक्षारोपण सहित कार्यक्रम सम्पन्न भएको छ !



