नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’ १२ वटा टी-२० भिडन्तमा खेलकुद २०८१ जेष्ठ २२, मंगलवार १३:३२२०८१ जेष्ठ २२, मंगलवार १३:३३Base24 NewsLeave a Comment on नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’ १२ वटा टी-२० भिडन्तमा नेपाल र नेदरल्यान्ड्सले अहिलेसम्म गरेका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। दुई टोलीबिच भएको १२ वटा टी-२० भिडन्तमा नेपालले ६ जित निकालेको छ। एक खेल नतिजाबिहीन हुँदा नेदरल्यान्ड्स ५ खेलमा विजयी भएको छ।