न्यूरोडका केही स्थानीयवासी काठमाडौँ महानगरपालिकाको विरोधमा उत्रिएका

घटना नेपाल

काठमाडौँ -न्यूरोडका स्थानीयवासी काठमाडौँ महानगरपालिकाको विरोधमा उत्रिएका छन्। काठमाडौँ महानगरले प्रत्येक शनिवार न्यूरोड क्षेत्रमा सवारी साधन चल्न दिने भनेर गरेको निर्णयमा आपत्ति जनाउँदै न्यूरोड क्षेत्रका स्थानीय विरोधमा उत्रिएका हुन्।

महानगरले प्रत्येक शनिवार न्यूरोड क्षेत्रलाई ‘भेइकल फ्रि’ जोन बनाउने भनेर गरेको निर्णयको बिरोधमा बुधबार स्थानीयवासी प्रर्दनशमा उत्रिएका हुन्। उनिहरुले बुधबार विहान प्ले कार्ड सहित विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *