पर्सा क्षेत्र नम्बर ३ ( क)  मा स्वतन्त्र उम्मेदवारी दिएका नीर राज गिरी ले चुनाव चिन्ह ‘जिप’ चिन्ह पाए

घटना नेपाल

पर्सा क्षेत्र नम्बर ३ ( क)  मा स्वतन्त्र उम्मेदवारी दिएका नीर राज गिरी ले चुनाव चिन्ह ‘जिप’ चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ ( क)  मा स्वतन्त्र उम्मेदवारी दिएका नीर राज गिरी ले चुनाव चिन्ह ‘जिप’ चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जानकारी दिएको हो ।

गिरी ले पर्सा क्षेत्र नम्बर ३ ( क) मा चुनाव जित्ने पक्का भएको स्थानीय बासिन्दा हरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *