
पर्सा क्षेत्र नम्बर 1 मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस का अजय कुमार द्विवेदी ले चुनाव चिन्ह ‘माछा’ चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर 1 मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेस का अजय कुमार द्विवेदी ले चुनाव चिन्ह ‘माछा’ चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यालय पर्साले जानकारी दिएको हो ।
अजय कुमार द्विवेदी ले पर्सा क्षेत्र नम्बर 1 मा चुनाव जित्ने पक्का भएको असन्तुष्ट नेपाली कांग्रेस तथा स्थानीय बासिन्दा हरु बताउछन्।


