
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।
बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा भएको छ। बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए। बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएका छन्।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ। उक्त बसमा।