
बुटवल- भैरहवा सडकमा बस र कार रोकिएको ट्रकमा ठोकियो : १ जनाको मृत्यु, २ घाइतेदुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा–५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाईते भएका छन्।


