भरतपुर-९, मिलनचोक मुख्य हाइवेमा बोरा भित्र शब फेला

सबै

महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ। ‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’ बुधबार दिउँसो खोलामा माछा मार्न पुगेका एक व्यक्तिलाई गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका हुन। शवको सनाखत भइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। शवको सनाखत हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *