
बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्वरको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटास्थलमै र १ जनाको उपचारको क्रममा हेटौडा अस्पताल मा मृत्यु भएको छ । मृतकहरुको पहिचान भने खुलेको छैन् ।

प्रहरीका अनुसार बसमा सवार यात्रुहरुको सूची
साकार खान ( डिल्ली, भारत)
छोटेलाल पासवान ( कलैया)
महमत समीर ( रौतहट)
धर्मेन्द्र सुनार (बारा)
तमन अन्सारी (बारा जितपुर)
जय कुमार शर्मा ( मोतीहारी ) ७। नरी भुजेल
बोल्न नसक्ने महिला साथ मा बच्चाहरु
शाहील अंसारी



