
पर्सा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालीका वार्ड न ६ लखनपुरमा बस्ने जमिनदारको नाति प्रदीप साह आउदो स्थानीय तहको चुनावमा गाउँपालिका प्रमुखमा( प्रमुख देखि वार्ड teamको साथ ) उमेदवारी दिने बताएका छन ।
२०८४ को निर्वाचन मा अध्यक्ष , उपाध्यक्ष र १ देखि ६ वडा सम्म सबै ठाउ बाट स्वतन्त्र उमेदवारवाट प्रदिप साह सहित उमेदवारी दिने बताएका छन ।लिखित signature गरेको साक्षी सहित प्रमाण दिन्छु भन्दै साह चुनाब हुनु भन्दा अगाडी नै लिखित घोषणापत्रमा मा काम गरेर देखाउने बताउनु हुन्छ।
१).दुईवाट अस्पताल बनाउने – बलूवा गाऊँ वार्ड-५ र वॉर्ड-३ मा
२).जम्मैं सार्वजनिक सरकारी बान्ध पुन: सुचारू गराउने:-१ धुर जग्गा भएका खेतमा पनी सिंचाईको पानी २४/७ घण्टा बगन्ने
३).बिप्पंन,असहाय गरीबलाई दुई कोठे पक्की घर पालिकाले बनाई दिनने
४).शिक्षा फ्री पालिकाले ग़राउन्ने क़िताब कापी शुल्क फ्री
५). कुनै पनी सीफ़ारिस कर, जग्गा मालपोत कर पालिकाले फ्री गराउने
६).रोज़गार कुनै प्रकारको विभेद नगरी मात्र पालिकाका नागरिकलाई दिनने
७).पालिका /वॉर्ड परिषद खुला चौउर मैदानमा लाइव गराऊँने
८).कर्मचारीलाई क्वार्टरको नाऊँ मा लाखों रुपैया घर भाड़ाको नाऊमा बर्बाद गर्ने चलनको अंत ग़राऊँने
९).क़िसानले उत्पादन गरेको बालीको सही मूल्य पाउनको लागी हूलाकी/जनता रोडमा कृषि बजारको स्थापना गर्ने
१०).commissionको भरमा ठेक्कापट्टा दिनने (भ्रष्टाचार)को अन्त गर्ने कुरा जनता संग राख्छु भन्दै उम्मेद्बारी दिने साहले बताएका छ्न।
प्रदिप साह हाल अस्ट्रेलिया मा फार्मेसीस्ट को काम गर्दै छन उहाँ को भनाइ अनुसार आउदो २०८४ को निर्वाचन मा म उमेदवारी दिने बताउछ । २०८३ मा नेपाल सबै दिन को लागी आएर बस्ने र जनता को काम गर्ने बताउँछ ।

ज