राष्ट्रपतिबाट माफी भएको कैदी बाट फेरी महिलाको हत्या

नेपाल घटना

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले जेलमुक्त भएको २५ दिनमा होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *