वीरगञ्जमा मतदाता लोभ्याउन साडी वितरण गर्दै गठबन्धन उम्मेदवार पूर्वमन्त्रीसमेत रहेको प्रदीप यादव

नेपाल घटना राजनीति

वीरगञ्ज । निर्वाचनको मुखमा प्रदीप यादवले साडी वितरण गरेर निर्वाचन आँचर सहिताको उलंघन गरेका छन् ।

छठको बहानामा साडी बाँडेपनि साडी वितरण गर्ने योजना भने निर्वाचन केन्द्रीत भएको यादवकै एक कर्याकर्ताले नाम नबताउने शर्तमा बताए । उनले साडी वितरण गरे वापत प्रदिप यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेको स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *