वीरगन्ज मा युवकको पेट भित्रबाट नीकालियो सीसाको बोतल

घटना

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवकको पेटभित्रबाट सीसाको बोतल निकालिएको छ ।

पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको युवकले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *