स्कर्पियो गाडिले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु सबै २०७९ श्रावण ८, आईतवार ०९:१२Base24 NewsLeave a Comment on स्कर्पियो गाडिले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु संखुवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारको ट्याक्सी स्टेन आगडी प्रहरी बिट छेउमा स्कर्पियो गाडिले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।