अस्ट्रेलियाबाट फर्किए प्रदिप साह, सखुवा–प्रसौनीमा अध्यक्षका बलिया दाबेदार
सखुवा–प्रसौनी गाउँपालिकामा नयाँ नेतृत्वको घोषणा सखुवा–प्रसौनी गाउँपालिकामा स्थानीय निर्वाचन चहलपहल बढ्न थालेको छ। हाल अस्ट्रेलियामा फार्मासिस्टको रूपमा कार्यरत प्रदिप साहले आगामी स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। विदेशमा रहेर पनि गाउँको विकासमा योगदान पुर्याउने अभिलाषा राख्दै उनले व्यापक प्रतिज्ञासहित आफ्नो योजना सार्वजनिक गरेका हुन्। प्रदिप साहका अनुसार, गाउँपालिका भित्रको […]
Continue Reading

