मङ्गोलियन हर्टको न्युजिल्यान्ड टुर २०२५: क्राइस्टचर्च, अकल्याण्ड र Taurangaमा लाइभ कन्सर्ट हुने

न्युजिल्यान्ड, जुन ९: नेपाली संगीत प्रेमीहरूका लागि एक खुसीको खबर आएको छ। चर्चित नेपाली ब्यान्ड मङ्गोलियन हर्ट ले न्युजिल्यान्डमा तीन ठूला कन्सर्ट गर्ने घोषणा गरेको छ। संबन्ध इभेन्ट्सको आयोजनामा हुन लागेको यस टुर २०२५ मा ब्यान्डले क्राइस्टचर्च, अकल्याण्ड र टौराङ्गामा आफ्नो प्रस्तुति दिनेछ। टुरको कार्यक्रम निम्नानुसार छ: ब्यान्डका सबै सदस्यहरू प्रमोशनल पोस्टरमा उत्साहित मुद्रामा देखिएका […]

Continue Reading

दुर्गा प्रसाईंका समर्थकको आगजानीबाट घाइते ट्रक चालकको मृत्यु

दुई साताअघि झापामा प्रसाईँ समर्थको आगजनीमा परेका एकजना भारतीय युवकको मृत्यु भएको हो । डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु […]

Continue Reading

सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटना नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । उनी अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का […]

Continue Reading

गोर्खाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको बस ११गते राति १० बजे खानीखोलाबाट सम्पर्क बिहीन

२०८१ /६/११ गते बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको बस सोहि दिनको राति १० बजे खानीखोला सम्म सम्पर्क भएको त्यसपछि कोहि कसै सँग सम्पर्क हुन नसकेको जानकारी गराउदै कम्पनीले आफ्नो तर्फबाट हर तबर बाट खोजी कार्य अघि बढाएको छ तर पनि […]

Continue Reading

दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ

भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Continue Reading

गलकोटमा सरकारी पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु

गलकोट नगरपालिका वडा नं – २, भुङ्खानीमा रा १ झ २०० नम्बरको सरकारी पिकअप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ भने एक जना घाइते हुनुभएको छ। साथै अन्य जानकारीको लागि खोजिकार्य जारि रहेको छ । पिकअप मध्यपहाडी लोकमार्ग देखि झन्डै ३०० मिटर तल खसेको छ। तल खस्दा २ जना महिला र १ जना […]

Continue Reading

कीर्तिपुर र ललितपुरमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार

कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी […]

Continue Reading

भारी वर्षाका कारण धादिङको गल्छी खण्ड अबरुद्ध

भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ । लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन […]

Continue Reading

पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

कास्कीको पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । एक विद्यार्थी र विद्यालयमा सहयोगीका रूपमा कार्यरत महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ । पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित मट्टिखान जाने […]

Continue Reading

पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते

पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा भएको छ। बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना […]

Continue Reading