नेदरल्याण्ड र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ। नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो । सामेत अकादिनले ३५ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि नेदरल्याण्ड्सका स्टेफन दि भ्रिजले ७० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । तर ७६ औँ मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल […]

Continue Reading