
राजिब सापकोटा बचाउ अभियान को लागी सिमरा युवा समाज को आयोजन मा The Young निती band र Hip-Hop तराई द्वारा सिमरा मा fund raising charity concert सम्पन्न भएको छ।
उक्त कार्यक्रम बाट रु ३९५०० जम्मा गर्न सफल भएका छन्। उक्त रकम सम्बन्धित निकाय लाई तत्काल हस्तान्तर गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रम सिमरा चोक मा आयोजना भएको थियो। उक्त कार्यक्रम मा धेरै मनकारी हरुले सेवा नै धर्म हो भनी इच्छाअनुसार दान गर्नुभएको थीयो।


