पर्सागढीमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सम्पन्न, ७५ भन्दा बढी लाभान्वित
पर्सागढी, बारा | पर्सागढी नगरपालिका वडा नं. ५ अन्तर्गत हरदिया गाउँमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार (मिति २०८३/०३/०३) आयोजित उक्त कार्यक्रममा आँखा, दन्त तथा मेडिसिन सम्बन्धी विभिन्न रोगहरूको परीक्षण गरिएको थियो। क्याम्पमा विशेषगरी मोतियाबिन्दु (आँखा), बालबालिकामा दाँतमा किरा लाग्ने समस्या, उच्च रक्तचाप (ब्लड प्रेसर) तथा मधुमेह (डायबिटिज) जस्ता रोगहरूको स्क्रिनिङ गरिएको […]
Continue Reading

