लामखुट्टेले टोक्ला, डेंगु होला !
एकताका कोभिड— १९ को कहरले विश्व त्राहिमाम थियो। अहिले भने नेपालको राजधानी काठमाडौंसहित थुप्रै सहर र जिल्लाहरूमा अर्काे संक्रमणले त्राहित्राहि बनाएको छ। त्यो हो डेंगु। राजधानी काठमाडौं त डेंगु संक्रमणको पनि राजधानी नै बनिरहेको छ। जहाँ दिनहुँ झन्डै सय बिरामी डेंगुका भेटिएका छन्। झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, बुटवल र जाजरकोटमा डेंगुका संक्रमित भेटिएका […]
Continue Reading

