कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवनको इच्छाकामना–४ कुरिनटारमा माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर […]

Continue Reading

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाइते हुने शारदा नगरपालिका–१ का ३१ वर्षीय विक्रम बुढाथोकी हुन।  सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवनीप्रसाद धमलाका अनुसार घाइते बुढाथोकीको बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा उपचार जारी छ। सोमबार राति साढे ९ बजेतिर लु १ क २३३८ नम्बरको जेसिबीले शिवजन माविको प्राङ्गणमा रहेको पर्खाल लगाउनका लागि जग […]

Continue Reading

१० महिनामा ११ खर्बभन्दा धेरै व्यापार घाटा

चालु आर्थिक वर्षको १० महिनामा नेपालले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबर व्यापार घाटा बेहाेरेकाे छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको […]

Continue Reading

टर्कीका ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो । एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ । […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र शाह पाटन दरबारको भ्रमणमा

आज अपराह्न पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा निस्किएका छन् । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजामा उनी सहभागी भए । शाहको धार्मिक भ्रमणको क्रममा वृद्धवृद्धा, बालबालिकासहित समर्थकको उल्लेख्य उपस्थिति थियो । उनले समर्थकसँग कुराकानी समेत गरेका छन् ।

Continue Reading

ललितपुर आगलागी : दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरी पनि रहेनन्

ललितपुरको बाफलमा आगलागीमा परी घाइते सञ्जय गिरीको पनि मृत्यु भएको छ । वैशाख २३ गते ललितपुर महानगरपालिका–१७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए । घाइते सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको थियो […]

Continue Reading

मकवानपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । […]

Continue Reading

गुल्मीमा बस दुर्घटना

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको उक्त बसमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ […]

Continue Reading

इलाममा मृत अवस्थामा एक पुरुष फेला

इलामको फाकफोक्थुम गाउँपालिका-७ खबुवाका ५५ वर्षीय मनबहादुर लिम्बु मृत अवस्थामा फेला परेका छन् । आफ्नो घरदेखि करिब एक किलोमिटर पूर्वतर्फ रहेको दौलत लिम्बुको घरको पिंढीमा उनी मृत अवस्थामा फेला परेका हुन्। लिम्बुको शव नजिकै भरुवा बन्दुक रहेको र छाति तथा दाहिने हातमा चोट रहेको छ। घटनास्थलको प्रकृति हेर्दा भरुवा बन्दुक पड्किएर उनको मृत्यु भएको हुनसक्ने […]

Continue Reading

रौतहटमा एक युवतीको शव फेला परेको छ

शनिवार दिउँसो राजपुर नगरपालिका–९ स्थित लाल बकैया खोलाको पश्चिम बाँधको बाटोमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव फेला परेको युवतीको उमेर अन्दाजी २०/२२ वर्ष छ उनको परिचय भने खुलेको छैन । फेला परेको शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको डिएसपी केसीले जानकारी दिएका छन। घटनाको सम्बन्धमा थप अनुसन्धान […]

Continue Reading