शिलान्यासको १२ वर्षपछि पुल बन्दै
रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो । निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले […]
Continue Reading

