नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको छ। मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन । टेलिकमको कन्ट्रोल सस्टमको […]
Continue Reading

