पर्सामा अवैध लागु औषध अफिम खेती फेला पर्यो, तत्कालीन प्रहरी प्रमुख माथि कार्वाही हुन्छ की हुदैन
यस बर्ष पर्साका विभिन्न पालिकामा अवैध गाँजा र अफिम खेती करिव ३ सयको क्षेत्रफलमा लगाएको छ । इलका प्रहरी कार्यालय एकटांगाबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ स्थित दोहरी टोलमा लगाईएको प्रतिबन्धित लागुऔषध अफिम प्रहरीले फडानी गरेको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरीको टोलीले अफिमको बोटहरु फाडेको हो । करिब २ कठ्ठा […]
Continue Reading

