आइसिसी टी–२० विश्वकपमा ह्याट्रिक विकेट
प्याट कमिन्स अस्ट्रेलिया (२०२४) अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स आइसिसी टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने सातौँ खेलाडी बनेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकपको आधा खेल सकिएपछि ह्याट्रिक विकेट निस्केको हो । सुरुवाती खेलमा रन बन्न नसके पनि ह्याट्रिक विकेट झरेको थिएन । कमिन्सले विश्वकपको ४४औँ खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक लिँदै यो उपलब्धि हासिल गरेका हुन् । बंगलादेशविरुद्ध कमिन्सले […]
Continue Reading

