बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया लाई धक्का

काठमाडौं : आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।  अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले २० ओभरमा ५ […]

Continue Reading

ट्वान्टी–२० विश्वकपमा भारत–पाकिस्तान भिड्दै, हेड टू हेड’

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित […]

Continue Reading

बेंग्लोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो

आइपिएल २०२३ मा मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बई ११ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो। बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ।  बेंग्लोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। मुम्बईका लागि सूर्यकुमार यादवले ३५ बलमा […]

Continue Reading

भारतमाथि फिफाको प्रतिबन्ध, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला […]

Continue Reading