बेंग्लोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो
आइपिएल २०२३ मा मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बई ११ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो। बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ। बेंग्लोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। मुम्बईका लागि सूर्यकुमार यादवले ३५ बलमा […]
Continue Reading

