मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका
रौतहटमा प्रहरी दोहोरो भूमिकामा देखिएको छ। पहिलो भूमिकामा एक युनिट छ जसले सजिलै मोटो रकम लिएर भारतबाट मल तस्करी गर्न दिन्छ। र अर्को युनिट छ जसले तस्करीका सामानहरू पहिला छापा मार्ने अनि भन्सार कार्यालयमा बुझाएर त्यहाँ बाट कमिसन लिन्छ। प्रहरीले तस्करसँग साँठगाँठ गरी तस्करी गर्न दिने र फेरि छापामारी गरी बरामद भएको सामान भन्सारमा बुझाएर […]
Continue Reading

