न्युजिल्याण्ड को लागि आगन्तुक ( Visitor visa )भिसा मा आवेदकहरू ठगीदै
विदेशी यात्रुका लागि न्युजिल्याण्डको सिमाना खुला भएसँगै न्युजिल्याण्ड प्रवेश गर्नेको संख्या बढेको छ भने भिजिटर भिसा लिनेको संख्या पनि बढेको छ । विगत केही महिनामा, विशेषगरी नेपालबाट न्युजिल्याण्ड आउने धेरै आगन्तुक भिसा धारकहरूलाई तिनीहरूका विदेशी एजेन्टहरू (लाइसेन्स नभएका) द्वारा भ्रमित गरी आगन्तुक भिसा सुरक्षित गर्न हजारौं डलर तिर्न सेवाकर्ता हरू बाध्य छन् । आगन्तुक भिसा […]
Continue Reading

