न्युजिल्यान्डको टि पुके बाट काउन्सिलरका उमेद्वार बने बैङ्कर अनीस पौडेल
न्युजिल्यान्ड । न्युजिल्यान्ड टि पुकेबाट नेपालको अनीस पौडेल काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी, समाजसेवी तथा बैङ्कर पौडेल आउंदो सेप्टेम्बर 16 देखी 8 अक्टोबर मा हुने न्युजिल्यान्डको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्। स्वतन्त्रका तर्फबाट बे अफ प्रेन्टी अन्तर्गत टि पुके वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका पौडेल अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त […]
Continue Reading

